१३ कार्तिक २०८३, बिहिबार
धनगढी / सरकारले शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बननाउने निर्णय विपरीत बजेटमा प्रतिष्ठान बनाउने घोषणा गरेपछि आन्दोलन उठ्न थालेको छ । संघर्ष समितिले
धनगढी/ गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएपछि रिहा भएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आफू फेरि चुनाव लडेर जनप्रतिनिधि बन्ने बताएका छन् । बुधबार कैलाली आएका उनले पत्रकारहरुसँगको कुराकानीमा
धनगढी/कैलालीको गेटामा ‘शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय’ खोल्ने घोषणा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मन्त्रिपरिषद् बैठकले नै गरेको थियो तर बजेटमा विश्वविद्यालय नभएर प्रतिष्ठान बनाउने भनिएपछि कैलाली, कञ्चनपुरमा
काठमाडौ/ कञ्चनपुर जिल्लाको क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तारा लामातामाङले कञ्चनपुरको सीमा क्षेत्रमा बस्ने जनताले जग्गाको लालपूर्जा भएर पनि सरकारी र नीजि बैंकबाट धितो राखेर ऋण लिन
धनगढी/ पूर्वराजा ज्ञानेन्द्र शाहले धनगढीमा नागरिक अभिनन्दनका क्रममा उनले भोलिको नेपाल बनाउन नेपाली जनतालाई नै जिम्मा दिन पनि अपिल गरेका छन्। उनले सोझासाझा जनतालाई मुर्ख भन्दै तिनलाई झुक्याउँदै आफ्नो स्वार्थसिद्ध
धनगढी/ लामो समयपछि शुरु भएको सुदूरपश्चिम प्रदेश सभाको बैठक एमालेको अवरोधका कारण केही समयका लागि स्थगित भएको छ । शुन्य समयलाई विशेष समय जस्तो बनाएपछि एमालेका प्रदेश सभा सदस्य धर्मराज
धनगढी/ पूर्व राजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दन कार्यक्रम जेठ ८ गते हुने भएको छ । नागरिक उन्मुक्ती पार्टीको वन्द कार्यक्रमका कारण ६ गतेको अभिनन्दन कार्यक्रम स्थगित भएको थियो । अभिनन्दन
धनगढी/ पूर्व राजा ज्ञानेन्द्र शाह धनगढी आउने कार्यक्रम स्थगित भएको छ । नागरिक अभिनन्दन मूल समारोह समितिले शुक्रवार पत्रकार सम्मेलन गर्दै पूर्व राजाको निर्धारित नागरिक अभिनन्दन कार्यक्रम स्थगित भएकोे जनाएको
काठमाडौं/ कञ्चनपुरका आरक्ष पीडितले सांसदहरुसँग भेट गरेका छन् । विहीबार संसद भवन पुगेर आरक्ष पीडितको टोलीले सांसदहरु भेटेर समस्या समाधानका लागि आवाज उठाइदिन ध्यानाकर्षण गराएको हो । तत्कालीन शाही शुक्लाफाँटा
काठमाडौ/ रुसी सहयोग र सहकार्यमा निर्माण तथा सञ्चालन हुन सक्ने विभिन्न १३ वटा परियोजनाका लागि नेपाल सरकारसंग विस्तृत परियोजनाको प्रस्ताव मागेको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना र रुसी समकक्षीका