१३ कार्तिक २०८३, बिहिबार
युरोप / प्रवासी नेपाली मञ्च माल्टाको दोस्रो राष्ट्रिय अधिवेशन चैत ४ गते (मार्च १७ तारीख) मा माल्टामा हुने भएको छ । नेकपा (एमाले) का स्थायी
धनगढी/ नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको विकासले गति पाउने दाबी गरेका छन् । कञ्चनपुरको एमाले जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले शिक्षा र स्वास्थ्यको
काठमाडौ/ नयाँ गठवन्धन बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि विश्वासको मत पाएका छन् ।मंगलबार उनले प्रतिनिधि सभामा विश्वासको मत मागेका थिए । प्रधानमन्त्रीको पक्षमा एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र
(युरोप)/ महिलालाई नेतृत्व दिनुपर्छ भन्दै माल्टामा पहिलो पटक ११४ औं अन्तराष्ट्रिय महिला दिवस मनाइएको छ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टा अन्तर्गतको महिला फोरमको आयोजनामा मार्च ९
काठमाडौं/ निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरी नेतृत्वलाई अवैधानिक मानेको छ । आयोगले चौधरी पार्टीको सदस्य बन्नसमेत अयोग्य ठहर गर्दै रञ्जीता श्रेष्ठ चौधरीलगायत पुरानै कार्यसमितिलाई मान्यता दिएको निर्वाचन
धनगढी/ नेपालीमा एउटा उखान प्रसिद्ध छ १२ वर्षपछि खोलो फर्किन्छ बझाङका भानुभक्त जोशीको जीवनमा पनि त्यस्तै भएको छ । बझाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य भएका जोशी संघीय मामिला तथा सामान्य प्रशासन
धनगढी/ २०४६ सालको जनआन्दोलनबाट प्रभावित भई राजनीतिमा होमिएका दामोदर भण्डारी २०४८ सालमा अनेरास्ववियू बैतडीको जिल्ला कमिटी अध्यक्ष भएका भण्डारी २०५० सालमा नेकपा (एमाले) को बैतडी जिल्ला कमिटी सदस्य बनेका थिए
धनगढी/ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा (माओवादी केन्द्र ) का दुई जना मन्त्री र राज्यमन्त्रीलाई बर्खास्त गरे पनि तत्काल सरकार बहुमतमै रहने भएको छ । नागरिक उन्मुक्ती पार्टीले अर्को
काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । बहालवाला सबै मन्त्री बर्खास्त गरी उनले सबै मन्त्रालयको जिम्मा आफैं लिएका छन् । सोमबार विहान नेकपा एमाले, नेकपा माओवादी
काठमाडौं / नयाँ गठबन्धनका चार दलबीच ८ बुँदे सहमति भएको छ । एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाबीच भएको सहमति अनुसार राष्ट्रियसभाको अध्यक्ष माओवादीले लिनेछ भने उपाध्यक्ष एमालेले पाउनेछ ।