१२ असार २०८३, शुक्रबार

मुख्य समाचार

एमाले कैलालीले असार २० सम्म सदस्यता नविकरण गर्ने

धनगढी/ नेकपा (एमाले) कैलालीले असार २० गतेसम्म सदस्यता नविकरण गरिसक्ने भएको छ । जिल्ला कमिटीको सचिवालय बैठकले आइतबार सो निर्णय गरेको सचिव डेजी पाण्डेले बताए