१० असार २०८३, बुधबार
धनगढी । चालु आर्थिक वर्ष २०७३/०७४ को सात महिनामा कैलालीको कुल पुँजीगत खर्चमध्ये ३९ प्रतिशत खर्च भएको छ । चाल आर्थिक वर्ष २०७३/०७४ मा कैलालीका
धनगढी । नेपाल पत्रकार महासङ्घ कैलालीको टीकापुरमा भएको नवौँ जिल्ला अधिवेशनबाट जगत साउँदको नेतृत्वको साझा समूहले जिल्लाका पदाधिकारी, सदस्य, प्रदेश र केन्द्रीय सभासदमा एकलौटीरूपमा विजय हासिल गरेको छ । अध्यक्षका
धनगढी । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्ने बताएका छन् । प्रेस चौतारी नेपाल कैलालीले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष रावलले त्यसका
धनगढी । आठ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आज हुँदैछ । आठ वर्षयता हुन नसकेको स्ववियु निर्वाचन गत १४ गतेका लागि तोकिएको भए पनि विभिन्न विद्यार्थी सङ्गठनहरूको असहमतिका कारण चार
धनगढी । सुदूरपश्चिमाञ्चल साहित्य समाज कैलालीको १३ औँ साधारण तथा नवौँ अधिवेशनबाट रामलाल जोशी तेस्रो पटक अध्यक्षमा निर्वाचित भएका छन् । जोशीले एक सय ६२ प्राप्त गरे अध्यक्ष पदका अर्का
धनगढी । धनगढी उपमहानगरपालिका–३ का तीन सय २० घरधुरीलाई जग्गा धनी प्रमाणपुर्जा वितरण गरिएको छ । सोमबार नापी कार्यालय धनगढीले घरदैलो अभियान अन्तर्गत धनगढी–३, विशालनगरस्थित जनता आधारभूत विद्यालयको प्रांगणमा जग्गा
धनगढी । स्वास्थ्यकर्मीहरूको आन्दोलनका कारण कैलालीमा हात्तीपाइले रोगको औषधी खुवाउने तथा पोलियो लगायत राष्ट्रिय कार्यक्रम प्रभावित बन्दै गएका छन् । स्वास्थ्य सेवा ऐनका दफा ९ (ख) कार्यान्वयन तथा पद व्यवस्थापनको
धनगढी । जिल्ला अस्पताल अछाम देशभरकै उत्कृष्ट स्वास्थ्य संस्था घोषित भएको छ । आइतबार स्वास्थ्य मन्त्रालयमा आयोजित स्वास्थ्य सेवा दिवसको अवसरमा जिल्ला अस्पताल अछामलाई उत्कृष्ट घोषणा गरेको हो । स्वास्थ्य
अत्तरिया । नेपाल राष्ट्र बैङ्कका गभर्नर डाक्टर चिरञ्जीवी नेपालले बचत गर्ने बानीको विकास गर्न आग्रह गरेका छन् । ‘जुन देशका नागरिकहरूमा वित्तीय ज्ञान छ, बचत गर्ने बानीको विकास भएका छन्,
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१, नगरपालिका रोडस्थित शान्ति बाल उद्यान सञ्चालनमा आएको छ । जीर्ण अवस्थामा रहेको उद्यानलाई धनगढी उपमहानगरपालिकाले २०७० साल असारमा ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयलाई हस्तान्तरण गरेपछि विद्यालयले मर्मत