१० असार २०८३, बुधबार
अत्तरिया (कैलाली) । नेपाली काँग्रेसका शीर्ष नेताहरूले मुलुकभित्र अनेक नाममा जातजातीबीच फुट र कटुता बढाउन षड्यन्त्र गरिरहेका तत्त्वहरूलाई परास्त गर्ने दृढता दोहोर्याएका छन् । शीर्ष नेताहरूले
धनगढी नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सरकार र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा देशघातिको मतियार बनेको आरोप लगाएका छन । नेपाल वुद्धिजीवी परिषद ७ नं. प्रदेश स्तरीय वुद्धिजीवी भेलालाई सम्वोधन
नेपाली काँग्रेसका धनगढी उपमहानगरपालिका सभापति नृप वड आसन्न स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट मेयर पदका प्रबल दावेदार हुनुहुन्छ । २०४६ सालमा नेपाल विद्यार्थी सङ्घको राजनीतिबाट राजनीति सुरु गरेका वड दुई
धनगढी । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मधेसी मोर्चा चुनावमा आउने भए दुई चरणमा स्थानीय तहको चुनाव गर्न सकिने बताएका छन् । सभापति देउवाले मधेसी दलहरू पनि चुनावमा आउने सम्भावना बढेको बताए
बौनिया (कैलाली) । नेकपा (एमाले) उपाध्यक्ष भीम रावलले स्थानीय तहको निर्वाचन घोषणासँगै एमालेप्रति जनविश्वास बढ्दै गएको बताएका छन् । शुक्रवार एमाले बर्दंगोरिया गाउँपालिकाले आयोजना गरेको एक जनसभामा उनले एमाले पार्टी
धनगढी । कैलालीमा एक वर्षको अवधिमा नौ हजार बढी व्यक्ति सामाजिक स्वास्थ्य सुरक्षा विकास कार्यक्रम अन्तर्गत स्वास्थ्य बिमामा आबद्ध भएका छन् । गएको साल चैत २५ गतेदेखि पहिलो चरण अन्तर्गत नेपाल सरकारले
धनगढी । ‘विद्युतीय सुरक्षा चुहावट नियन्त्रण र किफायती उपयोग, देशको समृद्धिमा सहयोग’ भन्ने नाराका साथ कैलालीसहित देशभरि शुक्रवार विद्युतीय सुरक्षा दिवस मनाइएको छ । नेपालमा यो दिवस पहिलो पटक मनाइएको हो ।
धनगढी । सरकारले हालै पाँचौँ पटक संशोधन गरी जारी गरेको ‘सार्वजनिक खरिद नियमावली, २०६४’ निर्माण व्यावसायीहरूको हितविपरित भएको भन्दै खारेज गर्नुपर्ने माग गरेका छन् । उपभोक्ता समितिमार्फत निर्माण कार्य गराउने सार्वजनिक खरिद
धनगढी । धनगढीमा आगामी आइतबारदेखि सञ्चालन हुन लागेको सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लीग (डिपिएल) को तयारी अन्तिम चरणमा पुगेको छ । धनगढी क्रिकेट एकेडमी (डिसिए) र सुदूरपश्चिम एकेडमी (एसपीए) को आयोजनामा हुन
डोटी । डोटीको गाजरीमा छाउपडी गोठमा सुतेको बेला आगोले जलेकी एक किशोरीको आर्थिक अभावका कारण उपचार हुन सकेको छैन । डोटीको पुर्वीचौकी गाउँपालिका वडा नं. ६ साबिकको गाजरी गाविस वडा