१३ असार २०८३, शनिबार
धनगढी । सुदूरपश्चिम प्रदेशका निवर्तमान सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले नवनियुक्त सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई मन्त्रालयमा स्वागत गर्नुका साथै कार्यकालको सफलताका लागि शुभकामना दिएका
धनगढी । बाजुराको बुढीनन्दामा रहेको पण्डुसैन स्वास्थ्य चौकीमा सिटामोल र कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा इम्पलान्ट छैन् । देश संघीय संरचनामा प्रवेश गरेसंगै सुदूरपश्चिम प्रदेशका अधिकांस जिल्लामा रहेका प्राथमिक स्वास्थ्य, स्वास्थ्य
कञ्चनपुर । छोरीको हत्यारा सार्वजनिक गर्न माग गर्दै निर्मला पन्तका आमा बुवाले सुरु गरेको अनिश्चितकालिन धर्ना सोमबार पनि जारी छ । काठमाडौंमा प्रधानमन्त्री तथा गृहमन्त्रीसँग समेत भेटी छोरीको हत्यारा पत्ता
धनगढी । भोलि (मंगलबार) देखि धनगढीमा निष्ट कलेज लिटिलफ्लावर प्रिमियर लीग (एलपीएल) शुरु हुँदैछ । आज लीगको पूर्वसन्ध्यामा धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको आयोजक संस्कार क्रिकेट एकेडेमीले प्रतियोगिताको तयारी पूरा
धनगढी । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारालाई सार्वजनिक गर्न दबाव दिँदै आइतबारदेखि पीडित परिवारले अनिश्चितकालीन धर्ना दिन सुरु गरेका छन् । निर्मलाका बुवा यज्ञराज, आमा दुर्गालगायत परिवारका
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले प्रयोग गर्दै आएको बा२झ ३१२५ नं को स्कारपियो जिप शुक्रबार राति कैलालीमा दुर्घटना भएको छ । जिपका चालकसहित तीन जना घाइते
कैलाली । बुधबार सबैको घरमा लक्ष्मीको पुजा चलिरहेको थियो । बोक्सीको आरोपमा कुटपिटमा परेकी घोडाघोडी नगरपालिका वडा नम्बर ५ देउकलिया बस्ने राधा चौधरी पनि घरमा लक्ष्मीको स्वागत गर्ने तयारीमा थिइन
धनगढी । सुदूरपश्चिम प्रदेशका भिआईपीहरुको भाइटीका विभिन्न स्थानमा हुने भएको छ । शुक्रबार प्रदेशबासीले भाइटीका मनाइरहदा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, सभामुख र मन्त्रीहरुले पनि भाइटीका लगाउने भएका छन् । मुख्यमन्त्री त्रिलोचन
डडेल्धुरा । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले सुदूरपश्चिमका जनताको जीवनस्तर उठाउनका लागि औद्योगिक क्षेत्रको विकास आवश्यक रहेको बताएकी छन् । बुधबार डडेल्धुरामा आयोजित एक कार्यक्रममा बोल्दै
घोडाघोडी । कैलालीको घोडाघोडी नगरपालिकामा बोक्सीको आरोपमा राधा चौधरीलाई फेरि कुटपिट गरिएको छ। चौधरीमाथि स्थानीय कालीचरण चौधरीले बुधबार कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक हरि वलीले जानकारी दिए। कुटपिटमा