१३ असार २०८३, शनिबार
धनगढी । सुदूरपश्चिम–११ स्पोटर्स क्लवको सचिवालयको शनिबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घ सोडारीले उद्घाटन गरेका छन् । सचिवालय उद्घाटनपछि विभिन्न चाड पर्वका अवसरमा आयोजित शुभकामना
बाली लगाउने बेलामा आम किसानले सधैं सहुलियत दरको रसायनिक मल पाउन निकै कठिनाई भोग्नु परेको अवस्थामा कैलालीमा सरकारी अनुदानको मलखाद व्यापारीहरूका पसलबाट खुलेआम बिक्री भइरहेको पाइएको छ । जिल्ला प्रशासन
धनगढी । सुदूरपश्चिम प्रदेशको गत आर्थिक वर्ष २०७४/२०७५ को प्रदेशस्तरीय वार्षिक स्वास्थ्य समीक्षा कार्यक्रम शुक्रबारदेखि धनगढीमा शुरु भएको छ । समीक्षा बैठकको प्रदेशका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले उद्घाटन गरे
धनगढी । सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्थम, कृषि, सहकारी मन्त्री विनिता चौंधरीले मुक्त हलियाको जिविकोर्पाजनको कार्यक्रम प्रदेश सरकारले ल्याएको जनाएकी छन् । राष्ट्रिय मुक्त हलिया महासंघ र राष्ट्रिय दलित समाज कल्याण
धनगढी । कैलालीको चुरे गाउँपालिकाका विभिन्न स्थानमा जथाभावी रूपमा नयाँ सडकहरू खोल्ने क्रम जारी छ । चुरे गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिहरू आएपछि विकास निर्माणलाई तीब्र गति दिने भन्दै जथाभावी रूपमा नयाँ
बझाङ । पहिलो पटक गरिएको साइपाल आरोहण प्रयास असफल भएको छ । बझाङ जिल्लामा रहेको सात हजार ३१ मिटर अग्लो साइपाल हिमाल आरोहण गर्न २५ दिनअघि गएको अमेरिकी र क्यानेडियन
धनगढी । कञ्चनपुर, भीमदत्त नगरपालिका वडा नम्बर २ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तका बलात्कारपछि हत्या भएको तीन महिना नाघेको छ, तर अहिलेसम्म पीडितले न्याय पाउन सकेका छैनन् । न त
धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बोराडाँडी केदारटोलमा भुस्याहा कुकुरको टोकाइबाट चार जना घाइते भएका छन् । स्थानीयका अनुसार केदार टोलमा मंगलबार र बुधबार गरी चार जना कुकुरको टोकाइमा
धनगढी । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह वोहराले कैलाली, कञ्चनपुरवासीलाई शुद्ध खानेपानी प्रदान गर्ने मुख्य लक्ष्य राखेर काम गर्न कर्चचारीहरूलाई निर्देशन दिएका छन् । सो मन्त्रालय अन्तर्गतको खानेपानी तथा
धनगढी । कैलाली र कञ्चनपुरका तीन वटा स्थानीय तहले खानीजन्य वस्तुमा निकासी कर नलिने भएका छन् । कैलालीको धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिका तथा कञ्चनपुरको पुनर्वास नगरपालिकाको संयुक्त छलफलमा अबदेखि