१७ असार २०८३, बुधबार

मुख्य समाचार

आरडीटी परीक्षण रोक्न माग गर्दै धर्ना

धनगढी । धनगढीका युवाहरूले कोरोना रोग पत्ता लगाउन प्रयोगमा ल्याइएको आरडीटी किट प्रयोग बन्द गर्न माग गर्दै सुदूरपश्चिम प्रदेको मुख्यमन्त्री कार्यालय अगाडी धर्ना दिएका छन्