१७ असार २०८३, बुधबार

मुख्य समाचार

सुदुरपश्चिम प्रदेशमा कोरोनाः थप ९६ जनामा कोरोना पुष्टि

धनगढी । सुदूरपश्चिम प्रदेशमा मंगलबार थप ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, पाटन अस्पताल, बीर अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान