२३ बैशाख २०८१, आईतवार

कोरोनाबाट जोगिन सतर्कता आवश्यक– उपप्रमुख भट्ट



धनगढी । धनगढी उपमहानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्टले कोरोना भाइरस ( कोभिड– १९) को संक्रमण फैलिन नदिन सबैले सतर्कता अपनाउन आग्रह गरेकी छिन् ।

मंगलबार सुरक्षित आप्रवासन परियोजनाले आयोजना गरेको कोभिड– १९ मा स्वास्थ्यकर्मीहरुलाई प्राथमिक मनोवैज्ञानीक सेवा सम्वन्धी अभिमूखीकरण कार्यक्रममा उपप्रमुख भट्टले भनिन्– डरबीच सतर्कता अपनाएर होइन, सबै कुरामा होस पु¥याउनु जरुरी छ ।

उनले कोभिड–१९ को रोकथाम, चेकजाँचमा खटिएका स्वास्थ्यकर्मीहरुमा मनोबैज्ञानकि प्रभाव परेको चर्चा गर्दै यसले अरुतिर पनि प्रभाव पारिरहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार