१७ असार २०८३, बुधबार
धनगढी । धनगढी उपमहानगरपालिकाले बुधबारदेखि बस्तीमै योजनाहरूको सम्झौता गर्न सुरु गरेको छ । कोरोना भाइरसको माहामारीका कारण सर्वसाधारणलाई उपमहानगरपालिकमा गएर योजनाहरूको सम्झौता गर्न समस्या भएकोले
लालझाडी (कञ्चनपुर) / सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले कञ्चनपुरको लालझाडी क्षेत्रको भौतिक विकासका लागि सक्दो प्रयास गर्ने बताएका छन् । बुधबार वाणी –देखतभूली– कञ्ज – शंकरपुर –पचगडिया–वाइसेविछवा
बाजुरा । बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर ८ बाहुली खोलामा अनुमतिबिना क्रसर उद्योग सञ्चालन भइरहेको छ । क्रसर उद्योग सञ्चालन गर्दा अनुमति लिनुपर्ने र वातावरणीय प्रभाव मूल्याकंन अध्ययन गर्नुपर्ने भए
धनगढी । कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर ३ का रामजान चौधरीको फल्न थालेको टमाटर खेतीमा ढुसीजनित रोग देखा परेको छ । व्यावसायिक रुपमा तरकारी खेती गरिरहेका रामजानले पाँच कठ्ठामा टमाटर
धनगढी । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर २ दशरथवस्तीका कैलाश सुनारले यसै वर्षदेखि उखुखेती शुरु गरेका छन् । उनले उखुको राम्रो बजार रहेको र राम्रो मूल्य पाउने भएकाले आफूले खेती
बैतडी । बैतडीकाे दशरथचन्द नगरपालिका १० पुट्कामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । झुलाघाटबाट गोठलापानीतर्फ जाँदै गरेको ना १ ज २१९६ नम्बरको जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै
धनगढी । सन्तानका सवालमा पनि आमाबावु निर्दयी हुन्छन भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर एक १२ वर्षीय वालक बावुआमाको स्याहारसुहारबाट मात्रै होइन उपचार समेत नपाएर अलपत्र परेका छन् ।
धनगढी । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट तीन जना व्यवसायीले उम्मेदवारी दर्ता गराएका छन् । आगामी १३ गते हुने उद्योग बाणिज्य महासंघको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशको कैलालीबाट
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले निर्माण गर्ने नीति तथा कानुनमा नागरिकको सहभागिता गराउनुपर्ने सरोकारवालाहरूले सुझाव दिएका छन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालयले सोमबार धनगढीमा आयोजना गरेको
धनगढी । धनगढी उपमहानगरपालिले सामुदायिक तथा संस्थागत विद्यालयलाई पठनपाठनको अनुमति दिएको छ । उपमहानगरपालिकाले आइतबार सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई पत्राचार गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पठनपाठन सञ्चालन गर्न अनुमति दिएको