१६ असार २०८३, मंगलबार
लम्की । बसको ठक्करबाट मृत्यु भएका महिलाका परिवारलाई क्षतिपूर्ति दिने सहमतिपछि परिवारले शव बुझेका छन् । मंगलबार बिहान लम्कीचुहा नगरपालिका, लम्कीचोकमा ना ७ ख ८८३३
धनगढी । कैलालीमा क्षयरोगका नयाँ विरामीको पहिचान दरमा कमी आउँदै गएको छ । स्वास्थ्य कार्यालय कैलालीले उपलब्ध गराएको चार वर्षको तथ्यांक अनुसार नयाँ क्षयरोगीका विरामी पहिचान गर्ने दर घट्दै गएको
धनगढी । भारतमा दोस्रो चरणको कोरोना भाइरस संक्रमण फैलिएपछि रोजगारीका लागि पुनः भारतका विभिन्न राज्य तथा शहरहरू पसेका नेपालीहरू धमाधम स्वेदश फर्किन थालेका छन् । नेपाल र भारतमा लकडाउन खुलेसंगै
भारतबाट स्वदेश फर्किने नेपालीहरूको संख्यामा बृद्धि, सात जनामा कोरोना पुष्टि धनगढी । कञ्चनपुरको गौरिफण्टा नाकामा हेल्थ डेस्क रहेको छ । भारतका विभिन्न शहरमा रोजगारी गर्ने नेपालीहरू स्वदेश फर्किने क्रममा स्वास्थ्य
धनगढी । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा नियुक्त भएका दीपकबहादुर सिंह र अन्य दुई जना सदस्यले पद तथा गोपनीयताको सपथ लिएका छन् । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज
लम्की / कैलालीको लम्कीमा बसको ठक्करबाट स्थानीय एक महिलाको मृत्यु भएको विषयमा प्रर्दशन चर्किदै जाँदा प्रहरी गोली चलाउदा दुई जना घाइते भएका छन् । प्रदर्शन नियन्त्रण गर्न खोज्दा प्रहरीले चलाएको
धनगढी । पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको लम्कीचुहामा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिकाको लम्की चोकस्थित टीकापुरतर्फ जादै गरेको ना ६ ८८३३ नम्बरको बसको ठक्करबाट पैदल यात्रीको
उदाशीपुर (कैलाली) । कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर १०, का चनकिया थारुले मुक्तकमैया वस्तीमा बस्दै आएकी छिन् । सो वस्तीमा बसोबास गरेवापत उनले वार्षिक दुई सय रुपैयाँ ‘बहाल विरौटी कर’
धनगढी । सुदूरपश्चिम प्रदेश सभा सदस्य उमा वेदी बादी सोमबार दिउँसो १ बजे सुदूरपश्चिम प्रदेश सभाको बैठकमा सहभागि भइन । प्रदेश सभा बैठक सकिएलगत्तै उनी दलित सेवा संघले आयोजना गरेको
घनगढी । धनगढी नगर खेलकुद समितिको आयोजनामा आजदेखि मेयर, उपमेयर कप फुटवल प्रतियोगिता सञ्चालन हुदैछ । धनगढी उपमहानगरपालिकाको नगर खेलकुद समितिले मेयर, उपमेयर कप पुरुष तथा महिला वडा स्तरीय फुटवल