१५ असार २०८३, सोमबार
नाम ठेगाना बिग्रेका योजना सच्याउनै कठिन छपाई त्रुटी भएका योजना कार्यान्वयन हुँदैनन् बजेटसंग सम्बन्धित आर्थिक विधेयक, विनियोजन विधेयक, रातो किताब र कार्यक्रम पुस्तिकामाथि सदनमा व्यापक
यस बजेटमाथिको सबैभन्दा नकारात्मक र लज्जाजनक टिप्पणी भने प्रिपेड योजना नामाकरणबाट भयो । बजेट घोषणा हुनुभन्दा आठ दश दिनअघिदेखि केही पहाडी जिल्लाहरुबाट धनगढीका होटलहरुमा बसेर प्रिपेड योजनाकालागि मोल मोलाई भयो
धनगढी। कैलालीको धनगढीमा पाँच विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । देशव्यापी विरोध कार्यक्रमअन्र्तगत धनगढीको लक्ष्मीनारायण चौकमा विपक्षी गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा
धनगढी । धान दिवसका दिन कैलालीको चुरेको सडकमा रोपाइँ गरिएको छ। चुरे गाउँपालिकाको कार्यालय जोड्ने सडकमा काँग्रेसले रोपाइँ गरेको हो। हिलोका कारण चुरे गाउँपालिकाको कार्यालय रहेको घरखेडासम्म पुग्नै मुस्किल भएको
धनगढी । सुदूरपश्चिम प्रदेशका मन्त्रीहरुले आगामी आर्थिक वर्षको योजनाहरु कार्यान्वयन गर्न सबैको साथ र सहयोग आवश्यक रहेको प्रतिक्रिया दिएका छन । आगामी आर्थिक वर्षको बजेटमाथि उठेका प्रश्नको सदनमा जवाफ दिँदै
धनगढी । कैलालीमा चालु आर्थिक वर्ष २०७७/०७८ मा विगतको तुलनामा चामल आयात ह्वात्तै बढेको छ । गत आर्थिक वर्ष २०७६/७७ को तुलनामा कैलाली भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष ०७७/०७८ मा
धनगढी । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिएमसी) ले कैलाली जिल्लामा जारी निषेधाज्ञालाई खुकुलो गरेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीमा आज प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको अध्यक्षतामा बसेको
धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ८४ नमूना परीक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि
धनगढी । सेती प्रादेशिक अस्पतालले सात जना नवौँ तहका चिकित्सक माग गरेको छ। अस्पतालले सोमवार सेवा करारका लागि एक सूचना जारी गर्दै सात जना विशेषज्ञ चिकित्सक मागेको हो। अस्पतालले गाइनोकोलोजिष्ट दुई
धनगढी । कैलालीमा एक सय २० ग्राम सुनसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) र कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले अत्तरियाबाट सुनसहित उनीहरुलाई पक्राउ