१५ असार २०८३, सोमबार

मुख्य समाचार

सुदूरपहाडमा गौरा पर्व सम्पन्न ( फोटोफिचर सहित)

दार्चुला/ सुदूरपश्चिमको मुख्य पर्व गौरा सम्पन्न भएको छ । पवित्र नदी, तलाउ, धारा, पँधेरा र गौराघरमा विभिन्न पाँच किसिमका गेडागुडी (बिरुडा) भिजाएर प्रारम्भ गरिएको गौरापर्व