१४ असार २०८३, आइतबार

मुख्य समाचार

मन्त्रीपरिषद बैठक : शुक्रवारदेखि प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस

धनगढी / सुदूरपश्चिम प्रदेशसभाको चालु हिउँदे अधिवेशन शुक्रवारदेखि अन्त्य हुने भएको छ । बिहीवार बसेको सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।