१३ असार २०८३, शनिबार

मुख्य समाचार

प्रदेश सभा सदस्यमा पनि कडा प्रतिस्पर्धा

धनगढी/ बाजुरामा दुईवटै प्रदेश सभा सदस्यमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । प्रदेश सभा ‘क’ मा मतका आधारमा एमाले सत्तारुढ गठवन्धनभन्दा १०१९ मतले अगाडि छ