१३ असार २०८३, शनिबार
धनगढी/ भारतको गुजरात राज्यको राजकोटबाट नेपाल आइरहेको एक यात्रुबाहक बस आज सोमबार बिहान दुर्घटना हुँदा तीन नेपाली र एक भारतीय नागरिकको मृत्यु भएको छ ।
धनगढी/ सुदूरपश्चिम र वागमतीमा आलोपालो मुख्यमन्त्रीको नेतृत्व एमाले र माओवादीले गर्ने भएका छन् । सुदूरपश्चिममा पहिले एमालेले नेतृत्व गर्ने भएको छ । एमालेको भाग पर्दा सो पार्टीका संसदीय दलका नेता
धनगढी / ऐश्वर्य बहुमुखी क्याम्पस तथा ऐश्वर्या विद्या निकेतन परिवारले मानवसेवा आश्रमलाई सहयोग गरेको छ । शनिवार ऐश्वर्य बहुमुखी क्याम्पस परिवाले धनगढी उपमहानगरपालिका–५ तारानगरमा रहेको आश्रमलाई दस हजार नगद सहयोग
धनगढी/ गत चुनावमा कैलालीका प्रतिनिधि सभाका पाँच र प्रदेश सभाका १० गरेर १५ वटै क्षेत्र गुमाएको नेकपा (एमाले) ले हारका कारण खोज्ने भएको छ । धनगढीमा दुई दिनसम्म बसेको सो
धनगढी/ नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेतामा कमलबहादुर शाह निर्विरोध निर्वाचित भएका छन् । आज बुधबार सो पार्टीको प्रदेश समितिले शुरु गरेको चुनावी प्रक्रियामा शाहको मात्र उम्मेदवारी परेपछि
धनगढी/ नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेता आज बुधबार छानिने भएको छ । दलको नेतामा प्रकाशबहादुर देउवा निर्विरोध हुने सम्भावना छ । एक नेताका अनुसार अव निर्वाचनको प्रक्रिया
धनगढी/ सुदूरपश्चिम प्रदेश सभामा प्राय : सबै दलले संसदीय दलको नेता छानि सकेको भए पनि सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले भने नेता छान्न सकेको छैन । कांग्रेसको दलको नेता बन्न
धनगढी/ सुदूरपश्चिम प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठक सोमबार बसेको छ । बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने पाँच दल तथा एक जना स्वतन्त्र सांसदले शुभकामना मन्तव्य गरेका थिए । बैठक
धनगढी/ सुदूरपश्चिम प्रदेश सभामा आज बसेको सर्वदलीय बैठकले आगामी माघ २ गते सभामुखको निर्वाचन गर्ने भएको छ । सरकार निर्माणको पहल अझै नभएकोले बेला कुन दलबाट को को सभामुखका दाबेदार
धनगढी/ अस्पताल स्थापनाको ८३ वर्षपछि सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठूलो सीटी स्क्यान सेवा सेती प्रादेशिक अस्पतालमा जडान गरिएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आइतबार एक कार्यक्रमकोबीच सीटी स्क्यान सेवाको उद्घाटन