१३ असार २०८३, शनिबार

मुख्य समाचार

सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित, सभामुख मंगलबार मात्र छानिने

धनगढी/ सुदूरपश्चिम प्रदेश सभाको बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ । बैठक स्थगित भएपछि सभामुखको चुनाव पनि माघ ३ गते मंगलबार बिहान १० बजे हुने