२३ आश्विन २०८३, शुक्रबार

अर्थ / वाणिज्य

बाजुराको पाण्डुसैनमा मनाइयो रोपाइँ उत्सव

बाजुरा/ बाजुराको बुढीनन्दा नगरपालिका– १० पाण्डुसैनमा मंगलबार पुस्तौदेखि जेठ १२ गते हुँदै आएको रोपाइँलाई विगतमा झै यसपटक पनि चाडपर्व मनाएजस्तै गरेर निरन्तरता दिइएको छ ।