२३ आश्विन २०८३, शुक्रबार

अर्थ / वाणिज्य

जनजीवनसँग प्रत्यक्ष जोडिएको अनुकूलन योजनाले मात्र हरित वृद्धि सम्भव

डोटी र धनगढी । “उहिले हिउँदमा अहिलेजस्तो चिसो हुँदैनथ्यो र वर्षामा पनि यति धेरै गर्मी हुँदैनथ्यो । पहाडमा लामखुट्टे हुदैनथे, अचेल झुलबिना सुत्नै सकिन्न ।”