२८ भदौ २०८३, आइतबार
डडेल्धुरा– डडेल्धुरामा कालाजारका बिरामी भेटिएका छन्। जिल्लाको उत्तरपूर्वी क्षेत्रको अजयमेरु गाउँपालिका– ६ का एक युवकमा कालाजार भेटिएको हो। अजयमेरुका २१ वर्षीय बिपी जोशीलाई कालाजारको संक्रमण देखापरेको
सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) लाई भरखरै नागरिक एकता समाजले सुदूरपश्चिम प्रदेशको उत्कृष्ट माविका रुपमा सम्मान गरेको छ । २० वर्षदेखि सुदूरपश्चिम प्रदेशमा राम्रो शैक्षिक संस्थाका रुपमा स्थान बनाउन सफल सुदूरपश्चिमाञ्चल क्याम्पसमा
धनगढी । डडेल्धुरा अस्पतालमा कार्यरत चिकित्सकहरू काममा फर्किने वा नफर्किने बारे अझै अन्योल रहेको छ । अस्पतालका डाक्टर नवराज जोशी सहित १० जना चिकित्सकहरू असुरक्षा बढेको भन्दै शुक्रबारदेखि काम छोडेर
धनगढी । सुदूरपश्चिमाञ्चम एकेडेमी (एसपीए) ले उत्कृष्ट उच्च माध्यामिक विद्यालयको सम्मान पाएको छ । काठमाडौंमा शनिबार भएको एक समारोहमा नागरिक एकता समाजले देशभरका उत्कृष्ट उच्च माध्यामिक विद्यालयहरूलाई सम्मान गर्ने क्रममा सुदूरपश्चिम प्रदेशबाट
धनगढी । सुदूरपश्चिम प्रदेशको रेफरल अस्पतालका रुपमा रहेको सेती अञ्चल अस्पतालमा सवारी साधन पार्किङ अस्तव्यस्त बन्दै गएको छ । धनगढीमा रहेको सेती अस्पतालमा निजी सवारी साधनहरूले जथाभावि पाकिङ गर्दा एम्बुलेन्स तथा विरामीहरूलाई
धनगढी । धनगढीमा अस्पतालहरुबाट निस्कीने फोहर र त्यसको ब्यबस्थापनका बारेमा शुक्रवार छलफल भएको छ । धनगढी उप–महानगरपालिकाको स्वास्थ्य शाखाले सरकारी तथा निजी अस्पताल, निजी मेडिकल र क्लीनीक, ल्यावहरु संचालक तथा
धनगढी । सुदूरपश्चिम प्रदेशको कुल जनसंख्याको ४० प्रतिशतले धुम्रपान गर्ने गरेको अध्ययनले देखाएको छ । सुदूरपश्चिमका धुम्रपान सेवन गर्नेहरु मध्ये १८ प्रतिशतले दैनिक ३० खिल्ली भन्दा बढि चुरोट खाने गरेको छन् ।
धनगढी । सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले डडेल्धुरा अस्पतालमा कार्यरत सबै चिकित्सकलाई संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हाजिर हुन आग्रह गरेको छ । जिल्लमा असुरक्षा भएको भन्दै संघले उनीहरुलाई काठमाडौं
धनगढी । कैलालीको धनगढीमा माध्यमिक विद्यालय तहमा कानून विषयको पढाइ शुरु भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर २ स्थित क्रिसेन्ट सिटि स्कुलले कक्षा ११ र १२ मा कानुन विषयको
धनगढी । डडेल्धुरा अस्पतालमा ड्युटीमा खटिएका चिकित्सकमाथि पुनः आक्रमण भएको छ । यसअघि पनि डडेलधुरा अस्पतालमा कार्यरत चिकित्सकमाथि हातपात भएको थियो । बुधबार दिउ“सो १२ बजेतिर स्थानीय अमरगढी नगरपालिका ११ का