१ जेष्ठ २०८१, मंगलवार

रक्तदान कार्यक्रम



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १ मो नैनादेवी यूवा क्लवको आयोजनामा शनिवार रक्तदान कार्यक्रम भएको छ ।


सो अवसरमा ७० जना बढीले रगतदान गरेको क्लवले जनाएको छ । कार्यक्रममा धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले उपमहानगरपालिकाले गत आर्थिक वर्षबाट आवश्यकता अनुसार नगरका सबै बिरामीलाई रगत उपलब्ध गराईरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार