२९ भदौ २०८३, सोमबार

स्वास्थ्य/शिक्षा

जनस्वास्थ्य सेवा विधेयकमा आवश्यक सुझाव दिन मन्त्री सुवेदीको आग्रह

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले प्रदेश जनस्वास्थ्य सेवा सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक लामो समयसम्म संशोधन गर्ने नपर्ने गरेर सुझाव दिन