२८ भदौ २०८३, आइतबार
धनगढी । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार १७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३७४ नमूना जाँच गर्दा १७५
धनगढी । धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टको पहलमा मंगलबार सेती प्रादेशीक अस्पतालका लागि अक्सिजन ग्याँस सिलिन्डर हस्तान्तरण गरिएको छ । उप–प्रमुख भट्टको पहलमा अटो मेकानिक्स ट्रेड युनियन सुदूरपश्चिम प्रदेश
डडेल्धुरा । सुदूरपश्चिम प्रदेशको एक मात्र संघीय सरकार मातहतको डडेल्धुरा अस्पतालममा अक्सिजनको हाहाकार भएको छ। अक्सिजन अभाव भएपछि अस्पतालले अक्सिजन सपोर्टबाट उपचार गर्नु पर्ने कोरोना संक्रमित बिरामीलाई पनि भर्ना गर्न छोडेको छ।
धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोनाको नयाँ भेरियन्टको संक्रमणको कारण मृत्युदर उच्च देखिएको छ । सोमबारसम्म तीन हजार दुई जनामा एन्टिजेन पोजिभिट देखिदा ३९ जनाको मृत्यु भइसकेको छ । नयाँ भेरियन्टको
धनगढी । कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर १ को रैकुवाबिचवा गाउँको नवोदय आधारभुत विद्यालय । केही दिनदेखि यो विद्यालयलाई गाउँपालिकाले कोरोना संक्रमितहरूका लागि आइसोलेशन सेन्टर बनाएको छ । आइसोलेशनमा नौ
धनगढी । कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचार गराईरहेका ४ जना कोरोना सक्रमितको मृत्यु भएको छ । कैलाली, कन्चनपुर, बझाङ र बर्दियाका १/१ जना कोरोना सक्रमितको मृत्यु भएको जिल्ला प्रसासन कार्यालय
कैलाली । कैलालीको टीकापुरकी ४० वर्षीय अनिता (नाम परिवर्तन) का श्रीमानको कोरोना संक्रमणका कारण दुवईमा मृत्यु भयो । उनी वैदेशिक रोजगारीका शिलशिलामा दुवईमा रहेका थिए । तीन वर्ष दुवईमा रोजगारी
धनगढी । दोश्रो चरणको कोरोना भाइरसको संक्रमणबाट कैलालीमा थप ४ जनाको मृत्यु भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका १ का ३८ वर्षीय पुरुष र १० की ३५ वर्षीया महिलाको कोरोना
धनगढी । कोभिड–१९ को दोस्रो लहर भयानक रुपमा फैलिरहेको सन्दर्भमा सरकारले नागरिकको स्वास्थ्य सुरक्षाको दायित्वबाट बिमुख हुन खोजेको भन्दै जागरुक नागरिकहरूले चासो र चिन्ता व्यक्त गरेका छन् । देशभरीका विभिन्न
धनगढी । अक्सिजनको अभावमा कोरोना संक्रमितको उपचारमा समस्या भएपछि ह्युम्यानिटी फाउण्डेसन नेपालले सुदूरपश्चिमका केही अस्पताललाई अक्सिजन उपलब्ध गराएको छ। फाउण्डेसनले कोरोना संक्रमितको उपचारमा सहजता होस् भनेर धनगढीस्थित सेती प्रादेशिक अस्पतालको