१४ श्रावण २०८३, बिहिबार
धनगढी । सुदूरपश्चिमका अधिकांस पहाडी जिल्लामा यतिबेला जाँत (जात्रा) को रौनक छाएको छ । सुदूरपश्चिमका डोटी, अछाम, बैतडी, डडेल्धुरा र दार्चुलाका विभिन्न शक्तिपीठ तथा मन्दिरमा
कञ्चनपुर । युथ भ्वाईस नामक संस्थाले कञ्चनपुरका हात्ती पीडित एक परिवारलाई सहयोग गरेको छ । सो संस्थाले शनिबार कञ्चनपुर बेल्डाँडी–१, झर्नासागरका गगनसिंह महरालाई खाद्यान्न र लुगाकपडा सहयोग गरेको जनाएको छ
कञ्चनपुर । नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँदको विद्युत् माग व्यवस्थापनका लागि टनकपुर नाकाबाट थप पाँच मेगावाट विद्युत् आयात गर्ने भएको छ । गत वर्ष सोही नाकाबाट ३५ मेगावाट प्राधिकरणले विद्युत्
कञ्चनपुर । कञ्चनपुरका तीन जना निर्माण व्यावसायीहरूले जिल्लाको बेल्डाँडीका हात्तीपीडित एक परिवारलाई आर्थिक सहयोग प्रदान गरेका छन् । हात्तीपीडित बेल्डाँडी गाउँपालिका वडा नम्बर १, झर्नासागरका गगनसिंह महरालाई बिहीबार निर्माण व्यावसायीहरू
बझाङ । बझाङको सदरमुकाम चैनपुरबाट बागथला जाँदै गरेको जीप बिहीबार दुर्घटना हुँदा १० जना घाइते भएका छन् । बागथला जाँदै गरेको से १ ज ८६१ नम्बरको जीप केदारस्युँ गाउँपालिका वडा नम्बर
डडेल्धुरा । यस वर्षको उग्रतारा मेला (देहिजात) कार्तिक शुक्ल पक्ष पूर्णिमाका दिन १७ गते हुने भएको छ । शक्तिपीठका रूपमा रहेको उग्रतारा मन्दिरमा बर्सेनि लाग्ने मेलाबो बुधवार उग्रतारा क्षेत्र विकास
बाजुरा । करिब अढाई दशकसम्म जिल्लामा नेपाली काँग्रेसको नेतृत्व गरेका पूर्व सभापति मनबहादुर रावलले पार्टी छाडेका छन् । रावलले बुधबार एक विज्ञप्ति जारी गर्दै एमालेमा प्रवेश गरेको बताएका छन् ।
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ का तीन बालक भाइटीकाको दिनदेखि बेपत्ता छन् । कलुवापुरका ११ वर्षीय प्रकाश कठायत, प्रकाश साउँद र केशव बिष्ट बेपत्ता भएका बताइएको छ
धनगढी । आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको पहिलो चरणको निर्वाचनमा प्रदेश ७ का चार जिल्लामा ६३ जना उम्मेदवार रहेका छन् । पहिलो चरणमा प्रदेश
बझाङ । ३७ औं विश्व खाद्य दिवसको अवसरमा बझाङका पत्रकार जगत खड्कालाई सम्मान गरिएको छ । याक नेपाल धनगढी र फियान नेपालको आर्थिक सहयोगमा जिल्ला खाद्यअधिकार सञ्जालले मंगलवार आयोजना गरेको