१४ श्रावण २०८३, बिहिबार
धनगढी । कैलालीमा बालिकामाथि हुने दुव्र्यवहार तथा बेचविखनका घटनामा हरेक वर्ष बृद्धि भइरहेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७२/०७३
कञ्चनपुर । सशस्त्र प्रहरी बलले भन्सार चोरीपैठारी गरी तस्करी भइरहेको अवैध कपडा बरामद गरेको छ । सोमबार राति शसस्त्र प्रहरी बल भन्सार तथा राजस्व सुरक्षा गुल्म गड्डाचौकीले भीमदत्त नगरपालिका–५, सुकासाल
बैतडी । नेकपा माओवादी केन्द्र बैतडीले आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधि सभाको चुनावमा बाबुछोरी उम्मेदवार बनाएको छ । माओवादी केन्द्रले बैतडीको प्रदेश सभा क्षेत्र ख बाट गोपाल चन्दलाई प्रदेश
महेन्द्रनगर । महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पतालका चिकित्सकमाथि हातपात गर्ने र अस्पतालमा तोडफोड गरेको आरोपमा दुई जनामाथि सार्वजनिक अपराध मुद्दा दायर भएको छ । शनिबार राती अञ्चल अस्पतालका चिकित्सक, नर्स तथा
अछाम । अछामका अधिकांश स्थानीय तहमा बैंकिङ सेवा नहुँदा समस्या भएको छ । स्थानीय तहमा बैंक नभएपछि कर्मचारी, जनप्रतिनिधि र स्थानीयले आर्थिक कारोबार गर्न सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको छ ।
कञ्चनपुर । विरामीका आफन्तले डाक्टर तथा अन्य कर्मचारीमाथि हातपात गरेपछि सोमबार पनि महाकाली अञ्चल अस्पतालमा तनाव कायमै छ । प्रसुतिका क्रममा भीमदत्त नगरपालिका वडा नम्बर १ बाराकुण्डा रौटेलाकी सरस्वती विष्टको
दार्चुला । दार्चुला–तिंकर सडक निर्माणमा ढिलाइ गर्ने, तोकिएको सम्झौताअनुसार काम नगर्ने तथा मनपरी गर्ने दुई ज्वाइन्ट भेन्चर निर्माण कम्पनीलाई कारबाही स्वरूप कालोसूचीमा राखिएको छ । जगदम्बा नरसिंह कालापानी जेभी र
अछाम । अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ३ का चारसय परिवारले अझैं जग्गाधनी पुर्जा (लालपुर्जा) पाउन सकेका छैनन् । जग्गाको पुन:नापी कार्य सकिए पनि तत्कालीन अछाम आक्रमणका बेला लालपुर्जालगायत सबै
महेन्द्रनगर । महाकाली अञ्चल अस्पतालमा आइतबार आकस्मिक बाहेकका सबै उपचार सेवा बन्द गरिएको छ । अस्पतालका डाक्टर र स्वास्थ्यकर्मीहरूमाथि हातपात भएको भन्दै आइतबार आकस्मिकबाहेकका सबै उपचार सेवा बन्द गरिएको हो
बझाङ । नेकपा (एमाले) बझाङले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । बझाङमा प्रतिनिधि सभा सदस्यका लागि १ र प्रदेश सभा सदस्यका लागि