११ आश्विन २०७९, मंगलवार

बाजुरामा बाम गठबन्धनका थापा विजयी



धनगढी । बाजुराबाट प्रतिनिधिसभामा बामगठबन्धनका एमाले नेता लालबहादुर थापा बिजयी । थापाले २८०६५, काङ्ग्रेसका कविराज पण्डितले २३१८६ पाए ।

लालबहादुर थापा

यसअघि प्रदेश १ बाट बामगठबन्धनकै एमाले जिल्ला सचिव बलदेव रेग्मी र प्रदेश २ बाट बामगठन्धनका तर्फबाट एमालेका केन्द्रीय सदस्य प्रकाश शाह विजयी भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्