१० श्रावण २०८१, बिहीबार

जीप दुर्घटनामा वडाध्यक्षसहित दुईको मृत्यु



बाजुरा । बाजुरामा जीप दुर्घटना हुँदा त्रिवेणी नगरपालिका १ का वडाध्यक्षका खम्म नेपालीसहित दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
बुढीगंगा नगरपालिकाको बाम्का बजारदेखि त्रिविणी नगरपालिकातर्फ गइरहेको से १ ज ९९९ नम्बरको जीप दुर्घटनामा वडाध्यक्ष नेपाली र एकजना महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
हो ।
घाइतेको उपचारको लागि अछामस्थित बयलपटा अस्पतालमा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार