२९ भदौ २०८३, सोमबार
डडेल्धुरा । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले सुदूरपश्चिमका जनताको जीवनस्तर उठाउनका लागि औद्योगिक क्षेत्रको विकास आवश्यक रहेको बताएकी छन् । बुधबार
घोडाघोडी । कैलालीको घोडाघोडी नगरपालिकामा बोक्सीको आरोपमा राधा चौधरीलाई फेरि कुटपिट गरिएको छ। चौधरीमाथि स्थानीय कालीचरण चौधरीले बुधबार कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक हरि वलीले जानकारी दिए। कुटपिटमा
धनगढी । कैलाली जिल्ला प्रहरी कार्यालयले ब्राउन सुगर सहित दुइ जना पक्राउ गरेको छ । कञ्चनपुर पुनर्वास ११ बस्ने ३० वर्षिय बिसन लामा र कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ३
धनगढी । कैलाली प्रहरीले धनगढीको छुट्टा–छुट्टै स्थानबाट २० जना जुवाडी पक्राउ गरेको छ । प्रहरीले धनगढी उपमहानगरपालीका वडा नम्बर ३ बाट नौ जना र वडा नम्बर १ बाट ११ जना
बझाङ । लामो समयदेखि विद्युत अभाव बेहोर्दै आएका बझाङका बासिन्दाले अब यो समस्याबाट छुट्कारा पाएका छन् । बझाङ नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि विद्युत अभावको समस्या सकिएको हो
बझाङ । बझाङको बित्थडचिर गाउँपालिका स्याडीमा एक बृद्ध लागूपदार्थ चरेशसहित पक्राउ परेका छन् । बझाङको छविस पाथीभेरा गाउँपालिका वडा नम्बर ३ का ७१ वर्षीय धनराज वोहरालाई प्रहरीले मंगलबार एक किलो
धनगढी । बाजुराको गौमुल गाउँपालिकाका अध्यक्ष हरि रोकायाले मदिरा सेवन गर्न कार्ड बनाउनुपर्ने नियम लागु गरेपछि मदिरा सेवन गर्नेको संख्या घटेको बताएका छन् । मंगलबार धनगढीमा अनुमोदन दैनिकलाई अन्तरवार्ता दिंदै
धनगढी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले सञ्चार क्षेत्रको विकासका लागि सञ्चार केन्द्र स्थापना लगायतको काममा सहयोग गर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ कैलालीले मंगलबार
धनगढी । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा पूर्वउपप्रधानमन्त्री भीम रावलले कञ्चनपुरको निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटना छानविनको लागि सरकारले सबै भन्दा बढि चासो दिएको बताएका छन् ।
धनगढी । डडेल्धुराको भागेश्वर गाउँपालिकामा ट्रयाक्टर दुर्घटनामा परि एक जना वडा सदस्यको मृत्यु भएको छ । भागेश्वर गाउँपालिका वडा नम्बर २ का सदस्य ४२ वर्षीय भोजराज पनेरूको दुर्घटनामा मृत्यु भएको