१५ श्रावण २०८३, शुक्रबार
डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकाका बाढीपहिरो पीडितका लागि खरिद गरिएको ४६ रोपनी जग्गा हस्तान्तरणको प्रक्रिया अगाडि बढाउन माग गरिएको छ । डडेल्धुराको परशुराम नगरपालिका वडा
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर २ भाँसीमा एक महिलाले आफ्नै श्रीमान विरुद्ध जबरजस्ती करणीको मुद्दा दायर गरेकी छन् । भाँसीकी मञ्जु बडालले आफ्ना श्रीमान डम्बर जोशीले जबर्जस्ती यौनसम्पर्क
धनगढी । सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत रहेको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बैतडीमा रहेको बा २ झ २३५४ नम्बरको नयाँ गाडी चोरीशैलीमा लग्दै गर्दा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले
कञ्चनपुर । बलात्कार पछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै सोमबार महेन्द्रनगरमा र्याली सहित प्रदर्शन गरिएको छ । महिला अधिकारकर्मी र पीडित परिवारले चाँडो अपराधी
चैनपुर । बझाङ उद्योग वाणिज्य संघ कप, पुरुष भलिवलको उपाधी थलारा गाउँपालिकाले जितेको छ । त्यसैगरी महिला भलिवलको उपाधि छविसपाथिभेरा गाउँपालिकाले प्राप्त गरेको छ । सोमबार भएको पुरुष भलिवलतर्फको फाइनल
बझाङ । मानव विकास सुचकांकमा ७४ औं स्थानमा रहेको बझाङ जिल्लाको आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधार विकासका लागि जनप्रतिनिधि तथा अन्य सरोकारवालाहरूको सहभागितामा आइतबार सदरमुकाम चैनपुरमा वृहत कार्यशाला गोष्ठी भएको
महेन्द्रनगर । भीमदत्त नगरपालिका वडा नम्बर ८ तिलौचारमा आइतबार करदाता शिक्षा अभिमुखीकरण कार्यक्रम भएको छ । करदाता शिक्षा कार्यक्रम अन्तर्गत स्थानीय वासिन्दालाई कर सम्बन्धी सचेतना जगाउन कार्यक्रम गरिएको छ ।
कञ्चनपुर । सशस्त्र प्रहरी बलले (नेपाल–भारत) कञ्चनपुरको पश्चिमी सीमा क्षेत्रबाट पाँच सय थान पटका बरामद गरेको छ । शनिबार बिहान सशस्त्र प्रहरी बल ३५ नम्बर गण मझगाउँ कञ्चनपुरको टोलीले भीमदत्त
कञ्चनपुर । कञ्चनपुरमा सात जना बिरामीमा डेंगु भएको प्रमाणित भएको छ । शंकास्पद ५२ जना बिरामीको महाकाली अञ्चल अस्पतालमा रगत परीक्षण गर्दा सात जनामा डेंगुको भएको पाइएको हो । अस्पतालमा
कञ्चनपुर । भीमदत्त नगरपालिकामा गहुँको पकेट क्षेत्र बनाउन छवटा वडा छनौट गरिएका छन् । भीनपा आर्थिक विकास समिति मातहत स्थानीय कृषि कार्यक्रम समन्वय समितिले ६ वडालाई छनौट गरेको हो ।