१५ श्रावण २०८३, शुक्रबार
चिसापानी । कर्णाली नदिमा डुङ्गा सोमबार साँझ डुंगा पल्टिदा वेपत्ता भएका दुई जनाकाे खाेजी कार्य जारी छ । स्थानीय प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाकाे ठूलाे टाेलीले
धनगढी । स्थानीय पसलबाट चोरी गरेको अभियोगमा मंगलबार बिहान एक लाख बढि नगद सहित धनगढी उपमहानगरपाली–७ वेलीका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । आदेश रानाको खुद्रा पसलको गल्ला तोडेर
धनगढी । भारतबाट दशै तिहार मनाउन फर्किएका नेपालीहरुले सीमा क्षेत्रमा सजिलो हुन थालेको महशुस गर्न थालेका छन् । सोमबार बिहान सीमा क्षेत्रको अनुगमनमा पुग्नु भएका कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम
बेलौरी । नेपाली काँग्रेस, कञ्चनपुर क्षेत्र नम्बर १, ले श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिद्वारा संविधान सभाका पूर्व सदस्य तथा नेपाली काँग्रेसका नेता दिवानसिंह बिष्टमाथि कपोकल्पित आरोप लगाइएको भन्दै आपत्ति
बैतडी । बैतडीको मध्य क्षेत्रमा कोदो, मादुरोजस्ता रैथाने अन्नबाली लोप हुन थालेका छन् । कोदो र मादुरोजस्ता अन्नबालीमा प्रशस्त मात्रामा पोषक तत्व पाइने भए पनि बाली लगाउने प्रचलन घटेको छ
अछाम । हवाई सेवा बन्द भएको १३ वर्षपछि अछामको साँफेबगरमा नियमित हवाई उडान सुरु भएको छ । नेपाल वायु सेवा निगमको विमानले आईतबार पहिलो उडान भरेको छ । नेपालगञ्जदेखि अछामको
डोटी । नेपाल प्रेस युनियन, डोटीका संस्थापक अध्यक्ष पत्रकार तेजबहादुर खड्का (तेजु) को खोजी गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण सहित माग दोहोर्याइएको छ । रेडियो बुढीनन्दा एफएम, बाजुरामा कार्यरत पत्रकार खड्का गत
बझाङ । बझाङको केदारस्यू गाउँपालिका वडा नम्बर ३, कोटीगाउँमा आइतबार अरिंगालको टोकाईबाट तीन वर्षीया बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार अरिंगालको टोकाईबाट कोटीगाउँका रणबहादुर बिष्टका छोरा कुमारको मृत्यु भएको
‘गाउँ नै ऋणले बाँधिएको छ’ वसन्तप्रताप सिंह : खोज पत्रकारिता केन्द्रका लागि बझाङ । थलारा गाउँपालिका वडा नम्बर ६, विस्खेतका गोपाल नेपाली गाउँकै जोशी परिवारको घरमा हलिया थिए । बाजेका पालादेखिको
लम्की । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ६, बावनपुरमा दलित र गैरदलित समुदायका लागि छुट्टाछुट्टै भान्साको व्यवस्था गरेपछि दलित अगुवाहरूले विवाह बहिस्कार गरेका छन् । बावनपुरका २० वर्षीय बजिर विकको