१३ आश्विन २०८३, मंगलबार

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमबाट पहिलो पटक चारजना संघीय मन्त्री

धनगढी/ प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा सुदूरपश्चिमबाट चार जना प्रतिनिधि सभा सदस्यहरु संघीय सरकारका मन्त्री भएका छन् । सम्भवत सुदूरपश्चिमबाट पहिलो पटक एउटै क्याविनेटमा यति