१८ श्रावण २०८३, सोमबार

सुदूरपश्चिम प्रदेश

घोडाघोडी कोरोना कोषमा ५६ लाख

सुखड । कैलालीको घोडाघोडी नगरपालिकाले स्थापना गरेको कोरोना सहयोग कोषमा हालसम्म ५६ लाख रुपैयाँ संकलन भएको छ । सो कोषमा विभिन्न संघसंस्था, व्यक्ति तथा बैंक