३ आश्विन २०८३, शनिबार

सुदूरपश्चिम प्रदेश

कालापानी क्षेत्रमा सशस्त्रले गस्ती बढायो

दार्चुला । सशस्त्र प्रहरी बलले कालापानी क्षेत्रमा गस्ती बढाएको छ । नेपाल, भारत र चीनको त्रिदेशीय सिमानाकाका रुपमा रहेको सो क्षेत्रमा सशस्त्रले नियमित रुपमा पैदल