३ आश्विन २०८३, शनिबार

सुदूरपश्चिम प्रदेश

विपन्नलाई दिएको राहतमा मनपरीः कागजमा ३० किलो, दिइयो ७ किलो मात्रै

बाजुराको बडिमालिका नगरपालिकाका हलिया, गरीब, असहाय र श्रमिकलाई कोभिड–१९ को राहत वितरण गर्दा केसम्म गरिएन ? ३० किलो चामलमा हस्ताक्षर गराएर दिइयो ७ किलो मात्रै