४ जेष्ठ २०८१, शुक्रबार

६८ जनामा कोरोना पुष्टि



धनगढी । सुदूरपश्चिममा आज ६८ जनामा कोरोना पुष्टि भएको छ।

धनगढी स्थित कोरोना परीक्षण प्रयोगशालामा थप ६८ जनामा कोरोना पुष्टि भएको हो। बैतडी २१, डोटीका २०, कैलालीका १३, कञ्चनपुरका ११ र अछामका तीन जनामा कोरोना पुष्टि भएको हो। 

यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या तीन सय ३२ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार