२१ श्रावण २०८३, बिहिबार

सुदूरपश्चिम प्रदेश

सुख्खा बन्दरगाहाको काम युद्धस्तरमा हुन्छ : मन्त्री भट्ट

धनगढी / उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्टले कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा सुख्खा बन्दरगाह बनाउनका लागि युद्ध स्तरमा काम हुने बताएका छन् । शुक्रबार कैलालीको अत्तरियामा