१० श्रावण २०८१, बिहीबार

कैलालीमा थप एक कोरोना सङ्क्रमितको मृत्यु



धनगढी । कैलालीमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

अछाम दर्ना ७ की ७८ वर्षीय महिलाको उपचारको क्रममा मङ्गलवार राति मृत्यु भएको हो । 

उनी १३ गते अस्पताल भर्ना भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार