२२ श्रावण २०८३, शुक्रबार

सुदूरपश्चिम प्रदेश

स्थानीय तहका उपप्रमुख/उपाध्यक्षको गुनासो नीति अनुसारको अधिकार पाएनौ

धनगढी / कैलाली जिल्लाका उपाध्यक्ष तथा उपप्रमुखहरुले नीतिमा भए अनुसारको अधिकार आफूहरुले उपयोग गर्न नपाएको बताएका छन् । धनगढीमा आयोजित दुई दिने स्थानीय तहका पदाधीकारीका