२२ श्रावण २०८३, शुक्रबार

सुदूरपश्चिम प्रदेश

थप तीन सय ८५ मा संक्रमण, ५८ जना निको र २७ जना डिस्चार्ज

धनगढी । सुदूरपश्चिम प्रदेशमा बुधबार थप तीन सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार एन्टिजेन र पिसिआर परिक्षणबाट प्रदेशमा