२२ श्रावण २०८३, शुक्रबार

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई मातृशोक

धनगढी–  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई मातृशोक परेको छ।  डोटीको केआइसिंह गाउँपालिका–६ फलेडीका स्थायी बासिन्द रहेका मुख्यमन्त्री भट्टकी आमा ८४ वर्षीया शारदाको बिहीबार निधन भएको