२२ श्रावण २०८३, शुक्रबार

सुदूरपश्चिम प्रदेश

महामारीमा यार्चा संकलनमा जुटे स्थानीय

बझाङ । बझाङका हिमाली क्षेत्रका गाउँपालिकाका स्थानीयबासिन्दाहरु कोरोना महामारीकावीच यार्चागुम्बा सङ्कलन गर्न लेकतिर जान थालेका छन् । यार्चा सङ्कलनको सिजन सुरु भएपछि स्थानीयबासिन्दा खानेकुरा, लुगा