२२ श्रावण २०८३, शुक्रबार
कैलाली। नेपाली काँग्रेसले कोरोना महामारीको दोश्रो लहर फैलिएसँगै मानवीय जीवनको रक्षा गर्न सरकार पूणर्तः असक्षम भएको आरोप लगाएको छ । सरकारकै हठपूणर् व्यवहार, सर्वसत्तावादी चरित्र
धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारत ५ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा उपचाररत ५ जनाले कोरोना जितेर घर फर्किएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले
धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार २९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ५६४ नमूना परीक्षण गर्दा २९६ जनामा संक्रमण
बैतडी । मेलौली नगरपालिका–२ का ५८ वर्षीय कोरोना संक्रमित पुरुषको शनिबार बिहान जिल्ला अस्पताल बैतडीमा मृत्यु भयो । वैशाख २३ गते श्वासप्रश्वासको समस्या भएर अस्पताल आएका उनलाई कोरोना देखिएको थियो । यस्तै,
धनगढी । कैलालीमा कुकुरको हत्या गरेको घटना बाहिर आएको छ । धनगढी उपमहानगरपालिका–३ बिशालनगरमा एक जना व्यक्तिले कुकुरका ४ वटा छाउराको हत्या गरेको घटना बाहिरिएको हो। धनगढीमा बिगतदेखि सडकमा छाडिएका जनावरलाई हेरचाह
धनगढी । आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि सुदूरपश्चिम प्रदेशको बजेट २८ अर्ब रुपैयाँ हाराहारीमा रहने अनुमान गरिएको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आगामी आर्थक वर्षका
टीकापुर । टीकापुर अस्पताललाई एक व्यवसायीले आज अक्सिजन सिलिण्डर सहयोग गरेका छन । टीकापुरस्थित जैमनी अटोमोटिभ्स कम्पनी प्रालिका महाप्रबन्धक कृष्णप्रसाद जैशी बजगाईले अस्पताललाई २१ थान अक्सिजन सिलिण्डर सहयोग गरेका छन
धनगढी । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार ३२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ६२३ नमूना परीक्षण गर्दा ३२८ जनामा
डोटी । जिल्ला कारागारमा रहेका कैदीबन्दीसँगको भेटघाट बन्द गरिएको छ । कोरोना सङ्क्रमण फैलिने जोखिमलाई मध्यनजर गर्दै कैदीबन्दीसँगको भेटघाट बन्द गरिएको कारागार प्रशासनले जनाएको छ । कैदीका आफन्तसँगको भेटघाटबाट कारागारमा
भजनी । कोरोनाको नयाँ भेरियन्ट तीव्ररुपमा फैलिँदै गएपछि कैलालीका स्थानीय तहले तयारीको कामलाई अगाडि बढाए पनि दक्ष जनशक्ति र आवश्यक स्वास्थ्य उपकरणको अभावमा समस्या झेल्दै आएका छन्। भजनी नगरपालिकाले १५ श्ययाको