२२ श्रावण २०८३, शुक्रबार

सुदूरपश्चिम प्रदेश

शनिबार सेती प्रयोगशालामा गरिएको परीक्षणमा ५५५ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी ।  सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा शनिबार ५५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा  ८३५ नमूना