२२ श्रावण २०८३, शुक्रबार

सुदूरपश्चिम प्रदेश

कैलालीको टीकापुरमा संक्रमितको चाप बढ्दै

टीकापुर । कैलालीको टीकापुर क्षेत्रमा कोरोना संक्रमितको संख्या बढेको बढ्यै छ । अस्पतालमा बिरामीको चाप घटेको छैन । चिकित्सकहरू अझै २र३ साता संक्रमित र मृत्युदर बढ्ने अनुमान