२३ श्रावण २०८३, शनिबार

सुदूरपश्चिम प्रदेश

छाडा पशुचौपायका कारण किसान हैरान

धनगढी / कैलालीमा छाडा पुशचौपायाले बालीनाली सखाप पार्न थालेपछि किसान हैरान भएका छन् । छाडापशुचौपायको उचित व्यवस्थापन नहुदा किसानहरूले हरेक वर्ष बालीनालीको नोक्सानी बेहोर्नु परिरहेको