२३ श्रावण २०८३, शनिबार
बैतडी / चाडपर्व नजिकिएसँगै जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन बढाएको छ । चाडपर्वको समयमा कालोबजारी हुनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालयसहित सरोकारवाला कार्यालयको सहभागितामा बजार अनुगमनकार्य
दार्चुला / भारतले धार्चुला तहशिलको छिरकिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँधका ढोकाहरु खोल्ने भएको छ । बाँधका ढोकाहरु खोलिने भएकाले महाकाली नदीमा पानीको सतह बढ्ने भन्दै तटीय क्षेत्रमा सावधानी अपनाउन
धनगढी / सुदूरपश्चिमको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र बडिमालिकाको प्रचारप्रसार गर्ने उद्देश्यले साईकल यात्रीको टोलीले बडिमालिका सहित सुदूरपश्चिमका विभिन्न धार्मिक–सांस्कृतिक स्थानको भ्रमण गरेको छ । भदौ १ गते धनगढीबाट प्रस्थान गरेको
धनगढी / सामान्य बर्षा हुँदा पनि धनगढीका विभिन्न वडाहरू जलमग्न हुने गरेका छन् । दिनप्रति दिन खोलानालाहरू अतिक्रमण हुन थालेपछि सामान्य झरी हुदा पनि धनगढी उपमहानगरपालिकाका शिवनगर, हसनपुर, विशालनगर, मिलन
धनगढी / कैलालीसहित सुदूरपश्चिम प्रदेशका डिभिजन वन कार्यालयहरूमा अझसम्म पनि इजलास सञ्चालन हुन सकेका छैनन् । संघीय सरकारले अहिलेसम्म वनसम्बन्धी मुद्दा हेर्ने अधिकारी नतोकेका कारण डिभिजन वन कार्यालयहरूले इजलास सञ्चालनमा
काठमाडौं / माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले तत्काल पदाधिकारी चयन नगर्ने भएको छ । चन्द्रागिरि रिसोर्टमा भएकाे नेपाल समूहको बैठकले राष्ट्रिय सम्मेलनबाट पदाधिकारीको टुंगो लगाउने निर्णय गरेको हो ।
बैतडी / बैतडीकी एक महिला स्वास्थ्य स्वयंसेविकाले आफ्नै नवजात शिशुको हत्या गरेकी छिन् । डिलाशैनी गाउँपालिका–७ ढाँडकी ३५ वर्षीया माधवी कार्कीले आफ्नै नवजात शिशुको हत्या गरेकी हुन् । अवैध सम्बन्धबाट
बैतडी / बैतडीमा मोटरसाइकलबाट खसेर एक किशोरी घाइते भएकी छन् । जिल्लाको पाटन नगरपालिका ९ किचारकी १६ बर्षीय गोदावरी भट्ट गम्भीर घाइते भएकी हुन् । सोमबार बिहान गौरा पर्वका लागि
कैलाली । सोमबार रातिको अविरल वर्षाका कारण कैलालीका टीकापुरमा रहेको नमूना इन्टरप्राइजेज डुवानमा पर्यो । सो कम्पनी मात्रै नभइ करिब एक दर्जन पसल डुवानमा पर्दा लाखौंका सामानमा क्षति पुग्यो । गत
धनगढी । कैलालीमा ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । मंगलबार जिल्लाको गौरिगंगा नगरपालिका ४ का ४० बर्षका मानसिहँ गुर्धामीको ट्रकको ठक्करबाट घटना स्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक