नेता मिश्रद्वारा विजयीहरूलाई बधाई तथा शुभकामना

धनगढी / नेपाली काँग्रेस सुदूरपश्चिमको प्रथम अधिवेशनमा प्रदेश सभापतिका उम्मेदवार नारायणदत्त मिश्रले मतदातालाई धन्यवाद दिएका छन ।
सामाजिक सञ्जाल मार्फत मिश्रले मतदातालाई धन्यवाद दिंदै विजयी सवैलाई बधाई दिएका छन ।
नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका मतदातालाई हार्दिक धन्यवाद र विजयोन्मुख साथीहरूलाई हार्दिक बधाई तथा शुभकामना छ मिश्रले सामाजिक सञ्जालमा लेखेका छन आगामी दिनमासंगै मिलेर काम गरौंला ।




