१४ आश्विन २०८३, बुधबार

सुदूरपश्चिम प्रदेश

एक्ला झपटले जोगाएको ईश्वर समूहको ‘इज्जत’

काठमाडौ/ नेकपा (एमाले) को ११ औं महाधिवेशनमा ईश्वर पोखरेल समूहका लागि खुला केन्द्रीय सदस्यतर्फको परिणाम झनै निराशाजनक रह्यो। देशभरको क्षेत्र पुरुष खुलामा ७२ सदस्य जित्नु