१६ चैत्र २०८०, शुक्रबार

बाजुराको बुढीनन्दा नगरपालिकाको मेयरमा एमालेका बोहरा विजयी



मार्तडी / बाजुराको बुढिनन्दा नगरपालिकाको मेयरमा एमालेका उम्मेदवार जनककुमार बोहरा विजयी भएका छन ।

बोहराले पाँच ११५ र निकटतम प्रतिदन्दी नेपाली काँग्रेसका उम्मेदवार पदमकुमार गिरीले तीन हजार २७१ मत पाए । गिरी निर्वमान मेयर हुन । ०७४ को चुनावमा बोहरा गिरीसितै पराजीत भएका थिए ।

उपमेयमा पनि एमालेले नै सहयोग गरेका स्वतन्त्र उम्मेदवार रामबहादुर बोहरा विजयी भएका छन । उनले चार हजार ७७ र निकटतम प्रतिदन्दी रितादेवी सिहंले तीन हजार ६७७ मत पाइन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार